शेरबहादुरको दाबी : सहमतिमा नेतृत्व चयन हुन्छ, भोलि नै महाधिवेशन सकिन्छ
शनिबार, ११ मङ्सिर २०७८, १८ : ४०
नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले नेकपा एमालेले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । तामाङले तोकिएकै समयमा भोलि १२ गते महाधिवेशन सक्ने दाबी गरेका हुन् ।
उनले महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा नेतृत्व चयन गरेर १२ गते समापन हुने पनि बताए । एमालेमा सहमतिमा नेतृत्व चयनको पहल गरिरहेको भएपनि ठोस आकार भने आइसकेको छैन । भीम रावलले अध्यक्ष पदको उम्मेदवारबाट ब्याक नहुने बताइरहेका छन् । एमालेको महाधिवेशन शुक्रबार उद्घाटन भएको थियो भने अहिले बन्दसत्र जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती