शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सौराहामा एमाले महाधिवेशनको बन्दसत्र सुरु

शनिबार, ११ मङ्सिर २०७८, १५ : १७
शनिबार, ११ मङ्सिर २०७८

सौराहामा एमालेको बन्द सत्र सुरु भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र ५ घण्टापछि सौराहाको सेभेन स्टार होटलमा सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरेका छन् ।

अध्यक्ष ओलीले केहीबेरमा बन्द सत्रलाई सम्बोधन गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप