बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : सौराहामा भातको अभाव

शनिबार, ११ मङ्सिर २०७८, १२ : ५५
शनिबार, ११ मङ्सिर २०७८

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थल सौराहामा खाना (भात) को अभाव देखिएको छ । एमाले शीर्ष नेतृत्व पदाधिकारी व्यवस्थापनमा जुटिरहेका बेला अन्य नेता, कार्यकर्ता र आगन्तुकहरु थकाली भान्सा घरदेखि रेस्टुरेन्टहरुमा समेत खानाको लाइनमा छन् । 

एमाले कार्यकर्ताहरूको चापले खान पाउन मुस्किल देखिएको छ । व्यापार राम्रो भए पनि माग धान्न गाह्रो भएको व्यवसायीहरुको भनाई छ । खानाको पटक पटक बहान लगाएर माग पूर्ति गर्ने प्रयास भैरहेको उनीहरुले बताए ।
त्यस्तै हात्ती चोक, गैँडा चोक लगायत बन्दसत्र स्थल वरपर चर्को जाम समेत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप