शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चाँदी आयातमा गरिएको कडाइले गहना निर्यातमा धक्का पुग्छ : चेम्बर

शनिबार, ११ मङ्सिर २०७८, ०८ : ४३
शनिबार, ११ मङ्सिर २०७८

नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमार्फत चाँदी आयातमा गरिएको कडाइले गहना निर्यात प्रभावित बन्ने बताएको छ । राष्ट्र बैंकले हिजो शुक्रबार गरेको मौद्रिक नीतिको समीक्षामाथि प्रतिक्रिया दिँदै चेम्बरले गहना निर्यात प्रभावित बन्ने बताएको हो ।

चाँदी आयतका लागि अधिकतम ३५ हजार डलरको सीमाले चाँदीका गरगहनाको निर्यात, हस्तकला आदिको निर्यातमा गम्भीर असर गर्ने उल्लेख गर्दै यस्तो व्यवस्थाले कालिगडको पनि रोजगारी गुम्ने चेम्बरले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप