चाँदी आयातमा गरिएको कडाइले गहना निर्यातमा धक्का पुग्छ : चेम्बर
शनिबार, ११ मङ्सिर २०७८, ०८ : ४३
नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमार्फत चाँदी आयातमा गरिएको कडाइले गहना निर्यात प्रभावित बन्ने बताएको छ । राष्ट्र बैंकले हिजो शुक्रबार गरेको मौद्रिक नीतिको समीक्षामाथि प्रतिक्रिया दिँदै चेम्बरले गहना निर्यात प्रभावित बन्ने बताएको हो ।
चाँदी आयतका लागि अधिकतम ३५ हजार डलरको सीमाले चाँदीका गरगहनाको निर्यात, हस्तकला आदिको निर्यातमा गम्भीर असर गर्ने उल्लेख गर्दै यस्तो व्यवस्थाले कालिगडको पनि रोजगारी गुम्ने चेम्बरले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती