बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वबाट आएका सवारीसाधनको लाइन रत्ननगरसम्म, भरतपुर प्रवेश गर्न सकेनन्

शुक्रबार, १० मङ्सिर २०७८, १४ : २५
शुक्रबार, १० मङ्सिर २०७८

एमाले महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रतिनिधि र सर्वसाधारण चढेको सवारीसाधान महाधिवेशन स्थलसम्म पुग्न सकेका छैनन् । जसका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ ।

भरतपुर प्रवेश गर्न नसकेपछि केही सवारीसाधन फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप