मलेसियाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै
शुक्रबार, १० मङ्सिर २०७८, १२ : ५४

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ । यससँगै मलेसियाले इनिङको सुरुवात गरिसकेको छ ।
नेपाल आजको खेल जित्दै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ । मलेसियाविरुद्धको जितले नेपाल ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुग्नेछ ।
३ खेल खेलेको यूएई ६ अंकसहित शीर्षस्थानमा रहँदा नेपाल ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । यसअघि नेपाल हङकङसँग पराजित भए पनि भुटान र कुवेतलाई भने हराएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु