शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

चार्जिङ स्टेसन निर्माणका लागि सरकारले पुनर्कर्जाको व्यवस्था गर्ने

शुक्रबार, १० मङ्सिर २०७८, १२ : ३९
शुक्रबार, १० मङ्सिर २०७८

सरकारले विद्युतीय सवारी, चार्जिङ स्टेसन निर्माणका लागि पुनर्कर्जाको व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गर्दै राष्ट्र बैंकले चार्जिङ स्टेसन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनर्कर्जा उपलब्ध हुने गरी पुनर्कर्जा कार्यविधि संशोधन गरिएको जनाएको हो । 

हाल सरकारले देशैभरि ५० स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माणको काम अघि बढाइरहेको छ भने, थप स्टेसन निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप