ad

एमालेका महाधिवेशनमा भाजपाका दुईजना सहभागी हुने

person explore access_timeमंसिर ९, २०७८ chat_bubble_outline0

नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनमा अतिथीको रुपमा सहभागी हुनका लागि भारतीय जनता पार्टीको तर्फबाट पूर्व कन्द्रीय मन्त्री डा. हर्षवर्धन र सो पार्टीका सचिव हरिष द्विवेदी आउने भएका छन् । एमालेको महाधिवेशन भोलिदेखि चितवनीमा सुरु हुँदैछ । त्यसमा अतिथिको रुपमा सहभागी हुनका लागि एमालेले भाजपालाई निमन्त्रणा पठाएको थियो । निमन्त्रणालाई स्वीकार गर्दै भाजपाले हर्षवर्धन र हरिषलाई पठाएको छ ।


महाधिवेशनका लागि भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, लेनिनवादी लिवरेशन पार्टीका प्रतिनिधि पनि आउने निश्चित भएको छ ।



 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।