बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमयदर

बिहीबार, ०९ मङ्सिर २०७८, ०७ : ३३
बिहीबार, ०९ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७४ पैसा र विक्रीदर ११९ रुपैयाँ ३४ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ०८ पैसा र विक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ५५ पैसा र विक्रीदर १५९ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३३ पैसा र विक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र विक्रीदर १८ रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ । यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र विक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६१ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप