ad
x

‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा

person explore access_timeमंसिर ८, २०७८ chat_bubble_outline0

सीजीले  ‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा ल्याएको छ । सीजी मेरिडिया फ्रिज सीजी ब्राण्डको लक्जरी उत्पादनहरू मध्ये एक भएको कम्पनीले जानकारी दिएको छ ।


सो फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको र ‘डिजिटल इनभर्टर कम्प्रेसर’ मुख्य आकर्षण भएको पनि सीजीले दाबी गरेको छ । भेरियबल स्पीड कम्प्रेसरको मद्दतले बिजुली बचत हुनुका साथै ऊर्जा दक्षता पनि हासिल हुने बताइएको छ । छिटो चिसो बनाउने र आवाज नआउने सो फ्रिज खरिदमा १० वर्षको कम्प्रेसर वारेन्टी पनि कम्पनीले उपलब्ध गराएको छ ।
 













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X