शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘शीतल जुन’ मा दीपकसँग पूजाको रोमान्स

बुधबार, ०८ मङ्सिर २०७८, १८ : १२
बुधबार, ०८ मङ्सिर २०७८

गीतकार प्रह्लाद शाहको शब्द तथा गायिका अस्मिता अधिकारी र गायक आर्यन तामाङको युगल स्वर रहेको गीत ‘शीतल जुन’ सार्वजनिक भएको छ । कल्याण सिंहको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन गोपाल रसाइली गरेका हुन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । दीपक घिमिरे र पूजा ठाकुरको रोमान्टिक रोमान्टिक मुड भिडियोमा देख्न सकिन्छ । बुद्ध थापाको छायाङ्कन, दिन्सन शाहको सम्पादन रहेको भिडियो गणेश शाहीको निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप