बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गौमुखी गाउँपालिकाअध्यक्ष गिरी काँग्रेस प्युठान सभापतिमा विजयी

बुधबार, ०८ मङ्सिर २०७८, १० : १४
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली काँग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरि विजयी भएका छन् । मंगलबार राति सार्वजनिक मतपरीणाम अनुसार गिरिले प्रतिस्पर्धी शिव रिजाललाई ७२ मतअन्तरले पराजित गरेक हुन् । गिरिले ५ सय ६६ मत पाउँदा रिजालले ४ सय ९४ मतमा चित्त बुझाए ।  गिरि गौमुखी गाउँपालिका अध्यक्षसमेत हुन् ।

जिल्ला अधिवेशनमा सभापतिबाहेकका पदमा सर्वसम्मत भएको छ । कुल १ हजार १ सय ९ मध्ये १ हजार ६५ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप