शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक

मङ्गलबार, ०७ मङ्सिर २०७८, २१ : २५
मङ्गलबार, ०७ मङ्सिर २०७८

एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो । एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको डिजाइन सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप