शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री थापा महाधिवेशन प्रतिनिधि चयन

मङ्गलबार, ०७ मङ्सिर २०७८, १७ : ५२
मङ्गलबार, ०७ मङ्सिर २०७८

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा कास्की–२ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरेर विजयी भएका हुन् ।
 उनले खसेको ४९५ मतमा ३६१ मत पाएका थिए । दोस्रोमा देवराज चालिसेले ३२३ मत प्राप्त गरे । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्का २८८ मत ल्याएर तेस्रो स्थानमा निर्वाचित भए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप