महाधिवेशनमा सहमतिका लागि दबाब दिन्न : ओली
मङ्गलबार, ०७ मङ्सिर २०७८, १५ : २९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा पदाधिकारी चयनमा सहमतिका लागि दबाब नदिने बताएका छन् ।
मंगलबार सम्पादकहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले बिना करकाप प्रतिस्पर्धा गर्न छुट भएको बताए । 'करकापमा सहमति गर्न जरूरी छैन । सहमतिका लागि मैले आग्रह गरे भने करकाप हुन्छ । म त्यो गर्दिन । लोकतान्त्रिक विधि भए बेस्ट हो । पदाधिकारी र केन्द्रीय सदस्यको हकमा सहमतिका लागि दबाब दिन्न,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा