एमाले महाधिवेशनमा सहभगी हुँदा मास्क अनिवार्य
मङ्गलबार, ०७ मङ्सिर २०७८, १४ : ५२
१० देखि १२ मंसिरसम्म चितवनको नारायणगढमा हुने नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी सबैले अनिवार्य मास्क लगाउने पर्ने भएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो बताएका हुन् ।
यस्तै, महाधिवेशनको बन्दसत्रमा दुई सय स्वयंसेवक खटिने छन् भने महाधिवेशनको उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण