शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बैठक केहीबेर बसेर स्थगित

मङ्गलबार, ०७ मङ्सिर २०७८, १४ : १४
मङ्गलबार, ०७ मङ्सिर २०७८

 नेकपा एमालेको स्थायी कमिटी बैठक डेढ घण्टाका लागि स्थगित भएको छ । केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाएको बैठक केहीबेर बसेर स्थगित गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको बीचमै अर्को कार्यक्रम परेपछि बैठक स्थगित भएको एमाले नेताहरुले बताएका छन् । ओलीले महाधिवेशनका सन्दर्भमा २ बजे सम्पादकहरूसँग छलफल गर्दैछन् । बैठक पुन ३ः३० बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप