सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगी भट्टचन बने काँग्रेस महाधिवेशन प्रतिनिधि

मङ्गलबार, ०७ मङ्सिर २०७८, ११ : ५२
मङ्गलबार, ०७ मङ्सिर २०७८

प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । भट्टचन बागलुङ क्षेत्र नम्बर २ बाट निर्विरोध निर्वाचित भएका हुन् । भट्टचन अल्पसंख्यक कोटाबाट महाधिवेशन प्रतिनिधि चयन भएको नेपाली काँग्रेस निर्वाचन समितिले जानकारी छ । उनलाई काँग्रेसले २०७४ मा समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनाएको थियो ।
यस्तै, भट्टचन २०४८ सालको निर्वाचनमा बागलुङबाट स्वतन्त्र उम्मेदवार नै बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप