शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थाहै नपाई सरिता र प्रवणको प्रेम

मङ्गलबार, ०७ मङ्सिर २०७८, १० : ०२
मङ्गलबार, ०७ मङ्सिर २०७८

गायिका दीपा कोइरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई...’को भिडियो सार्वजनिक भएको छ । बालन्द राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । सरिता भारती, प्रवण भुसाल र बिना रानामगरको अभिनय भिडियोमा छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।

आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम गरेको कथा गीतको भिडियोले व्यक्त गर्दछ । सुवर्ण कुमार श्रेष्ठले छायाङ्कन, सम्पादन रहेको भिडियोको निर्देशन डब्बु क्षत्रीले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप