थाहै नपाई सरिता र प्रवणको प्रेम

person explore access_timeमंसिर ७, २०७८ chat_bubble_outline0

गायिका दीपा कोइरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई...’को भिडियो सार्वजनिक भएको छ । बालन्द राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । सरिता भारती, प्रवण भुसाल र बिना रानामगरको अभिनय भिडियोमा छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।


आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम गरेको कथा गीतको भिडियोले व्यक्त गर्दछ । सुवर्ण कुमार श्रेष्ठले छायाङ्कन, सम्पादन रहेको भिडियोको निर्देशन डब्बु क्षत्रीले गरेका हुन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।