सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति पुग्यो तरकारीको मूल्य ? (सूचीसहित)

मङ्गलबार, ०७ मङ्सिर २०७८, ०८ : ०८
मङ्गलबार, ०७ मङ्सिर २०७८

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो समय तरकारीमा मूल्यवृद्धि उच्च हुँदै आएको छ । मंगलबार भने, केही तरकारीको मूल्य घटेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ । सोमबार रातो आलुको प्रतिकेजी औसत मूल्य ५७.५० रुपैयाँ रहेको थियो भने आज ४३.५० रहेको छ । यस्तै, सोमबार स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँ रहेको थियो भने आज ५५ रुपैयाँमा झरेको छ । यस्तै,  काँक्रो लोकलको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ ।

टाटे सिमीको प्रतिकेजी औसत मूल्य १२५ रुपैयाँ रहेको छ । नेपाली गोलभेँडाको प्रतिकेजी औसत मूल्य १३५ रुपैयाँ रहेको छ भने लोकल घिउ सिमीको प्रतिकेजी औसत मूल्य ११० रुपैयाँ रहेको छ ।​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप