उद्योगी विनोद चौधरी बने काँग्रेसको महाधिवेशन प्रतिनिधि
सोमबार, ०६ मङ्सिर २०७८, १७ : २९

उद्योगी विनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । उनी मधेसी कोटाबाट सर्वसम्मरुपमा काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेको कांग्रेस निर्वाचन समितिले बताएको छ ।
सोमबार भएको निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट चौधरी १४औं महाधिवेशन प्रतिनिधि बनेका हुन् । नेपालका एक मात्र डलर अर्बपति उनी नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत पाकिस्तान तनाव : अमेरिका युद्धमा संलग्न नहुने
-
आईपीएल छाडेर स्वदेश फर्कन चाहन्छन् विदेशी खेलाडीहरू
-
वैवाहिक करणी मुद्दामा फरार कतारबाट पक्राउ
-
माधव नेपालको एन्जिओप्लास्टी सर्जरी
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र जित्नै पर्ने दबाबमा रहेको लखनउ आपसमा भिड्दै
-
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ