शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदर (सूची)

सोमबार, ०६ मङ्सिर २०७८, ०७ : २४
सोमबार, ०६ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११९.०८ रुपैयाँ र खरिद दर ११८.४८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको भाउ कायम गरेको हो ।

यस्तै, आज एक यूरोको बिक्री दर  १३४.४३ र खरिद दर १३३.७५ रुपैयाँ कायम छ भने पाउण्डको बिक्री दर १६०.२३ र खरिद दर १५९.४२ रुपैयाँ कायम छ । सिंगापुर डलरको बिक्री दर ८७.४७ र खरिद दर ८७.०२ रुपैयाँ छ ।

 यस्तै, साउदी रियालको बिक्री दर ३१.७५ र खरिद दर ३१.५९ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३२.५१ रुपैयाँ र खरिद दर ३२.३५ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.४२ र खरिद दर ३२.२६ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्री दर २८.४६ र खरिद दर २८.३२ रुपैयाँ छ । यसैगरी, १०० दक्षिण कोरियनको बिक्री दर १०.०३ र खरिद दर ९.९८ रुपैयाँ तोकिएको बैंकले बताएको छ ।

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.48 119.08

EUR (European Euro)

1 133.75 134.43

GBP (UK Pound Sterling)

1 159.42 160.23

CHF (Swiss Franc)

1 127.63 128.28

AUD (Australian Dollar)

1 85.72 86.15

CAD (Canadian Dollar)

1 93.73 94.21

SGD (Singapore Dollar)

1 87.02 87.47

JPY (Japanese Yen)

10 10.39 10.45

CNY (Chinese Yuan)

1 18.55 18.64

SAR (Saudi Arabian Riyal)

1 31.59 31.75

QAR (Qatari Riyal)

1 32.35 32.51

THB (Thai Baht)

1 3.61 3.63

AED (UAE Dirham)

1 32.26 32.42

MYR (Malaysian Ringgit)

1 28.32 28.46

KRW (South Korean Won)

100 9.98 10.03

SEK (Swedish Kroner)

1 13.23 13.30

DKK (Danish Kroner)

1 17.97 18.07

HKD (Hong Kong Dollar)

1 15.21 15.28

KWD (Kuwaity Dinar)

1 391.60 393.59

BHD (Bahrain Dinar)

1 314.25 315.84

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप