२४ घण्टामा २३८ जनामा कोरोना संक्रमण पुष्टि, ४० हजार बढीले लगाए खोप
आइतबार, ०५ मङ्सिर २०७८, १७ : ३४

पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९१२३ जनामा गरिएको नमुना परीक्षणमा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सो समयावधिमा ३७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर ७१६४ जना सक्रिय संक्रमित रहेका छन् भने आज ४०,०१४ जनाले कोराना संक्रमण विरुद्धको खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)