भीम रावलले भने–उम्मेदवारी घोषणा गर्न केन्द्रीय कार्यालयमा ठाउँ नै दिइएन
आइतबार, ०५ मङ्सिर २०७८, १५ : ३५

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफुले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा पार्टी केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेपनि त्यो सम्भव नभएको बताएका छन् ।
आइतबार दशौं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै रावलले भने, ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ । तर महासचिवबाट कार्यलयमा भएका सवै कक्ष खाली छैनन् भनियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन