शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसियन लाइफको बीमा शूल्क खल्तीबाटै तिर्न सकिने

आइतबार, ०५ मङ्सिर २०७८, १३ : ३९
आइतबार, ०५ मङ्सिर २०७८

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शूल्क खल्तीबाटै तिर्न सकिने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न अनलाइनमार्फत भुक्तानीको सुविधा ल्याएको कम्पनीले बताएको छ ।

दुई कम्पनीबीच सहकार्यको सम्झौता भएपछि इन्स्योरेन्सको बीमा शूल्क सहजै तिर्न सकिने बताइएको छ । खल्तीका मर्च्यान्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले खल्तीमार्फत इन्स्योरेन्सको शूल्क बुझाउँदा ग्राहकले आफ्नो समय बचत गर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप