एशियन लाइफको बीमा शुल्क खल्तीबाट तिर्न सकिने
आइतबार, ०५ मङ्सिर २०७८, ११ : २९
एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्ती एपबाटै तिर्न सकिने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न अनलाइनमार्फत भुक्तानीको सुविधा ल्याएको कम्पनीले बताएको छ ।
दुई कम्पनीबीच सहकार्यको सम्झौता भएपछि इन्स्योरेन्सको बीमा शूल्क सहजै तिर्न सकिने बताइएको छ । खल्तीका मर्च्यान्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले खल्तीमार्फत इन्स्योरेन्सको शूल्क बुझाउँदा ग्राहकले आफ्नो समय बचत गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति
-
तस्बिरमा हेर्नुहोस् सफाइपछि सन्दीप
-
उपेन्द्र यादवको रिटमा सर्वोच्चको आदेश– निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु
-
मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
-
ह्यारी भण्डारी अमेरिकाको प्राथमिक निर्वाचनमा पराजित
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु