भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै
आइतबार, ०५ मङ्सिर २०७८, १० : ४४
संसदीय सुनुवाई समितिले भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्दैछ । आइतबार बिहान ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतहरुको उजुरी खोल्ने तथा उनीहरुका कार्ययोजना वितरण गर्ने समितिले जनाएको छ ।
आइतबारै तीनवटा बैठक राखेको समितिले पहिलो बैठकमा उजुरी खोल्ने तथा दोस्रो बैठकमा उजुरीकर्तासँग छलफल गर्ने र तेस्रो बैठकमा दुवै देशका लागि प्रस्तावित व्यक्तिहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । सरकारले केही समयअघि भारतका लागि शंकर शर्मा र अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण