शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

१३ जना इन्स्पेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

आइतबार, ०५ मङ्सिर २०७८, ०७ : ४३
आइतबार, ०५ मङ्सिर २०७८

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षकमा १३ जना बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार मङ्सिर ४ गते बसेको बढुवा समितिको बैठकले प्रहरी निरीक्षकहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप