बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

शिखर इन्स्योरेन्स १८ औं वर्षमा

शनिबार, ०४ मङ्सिर २०७८, ११ : ०१
शनिबार, ०४ मङ्सिर २०७८

शिखर इन्स्योरेन्स कम्पनी १८ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६१ सालको मंसिरमा स्थापना भएको इन्स्योरेन्स १८ औं वर्षमा प्रवेश गरेको हो । १० करोड रुपैयाँको चुक्ता पुँजीबाट स्थापना भएको कम्पनीको चुक्ता पुँजी अहिले एक अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको पछिल्लो १५ औं र १६ औं वार्षिक साधारणसभाबाट पारित ३० प्रतिशत हकप्रद शेयर जारी भएपछि चुक्ता पुँजी २२८ करोड पुग्ने छ । कम्पनीले हाल देशभर १०५ वटा शाखाबाट सेवा सञ्चालन गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप