शिखर इन्स्योरेन्स १८ औं वर्षमा
शनिबार, ०४ मङ्सिर २०७८, ११ : ०१
शिखर इन्स्योरेन्स कम्पनी १८ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६१ सालको मंसिरमा स्थापना भएको इन्स्योरेन्स १८ औं वर्षमा प्रवेश गरेको हो । १० करोड रुपैयाँको चुक्ता पुँजीबाट स्थापना भएको कम्पनीको चुक्ता पुँजी अहिले एक अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको पछिल्लो १५ औं र १६ औं वार्षिक साधारणसभाबाट पारित ३० प्रतिशत हकप्रद शेयर जारी भएपछि चुक्ता पुँजी २२८ करोड पुग्ने छ । कम्पनीले हाल देशभर १०५ वटा शाखाबाट सेवा सञ्चालन गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त