धनुषामा काँग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित
शुक्रबार, ०३ मङ्सिर २०७८, १७ : ५३
धनुषामा नेपाली काँग्रेसले पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन स्थगित गरेको जनाएको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ४ र ६ का लागि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको हो ।
मंसिर १ को सुचना अनुसार पालिका स्तरीय तथा प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति मंसिर ४ र ६ का लागि निर्धारण गरिएकोमा प्राविधिक कारणले अर्को सुचना नआउञ्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा