प्रेस सेन्टर कैलालीको अध्यक्षमा तेजराज भट्ट
शुक्रबार, ०३ मङ्सिर २०७८, १७ : १०
![प्रेस सेन्टर कैलालीको अध्यक्षमा तेजराज भट्ट](https://rpcdn.ratopati.com/media/albums/bhatta_kSlsr4KDby.jpg)
प्रेस सेन्टर नेपालको कैलाली जिल्ला कार्यसमितिको अध्यक्षमा तेजराज भट्ट चयन भएका छन् । कैलालीमा शुक्रबार आयोजित प्रेस सेन्टर नेपालको पाँचौं जिल्ला अधिवेशनबाट भट्टलाई अध्यक्ष चयन गरिएको हो । जिल्ला कार्यसमितिको उपाध्यक्षमा झलनाथ खनाल, महिला उपाध्यक्षमा निर्मला खडायत, सचिवमा मंगल बास्कोटी, सहसचिवमा जनार्दन उपाध्याय, समावेशी सहसचिवमा टीआर कठरिया र कोषाध्यक्षमा राम दहितलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यमा दुर्जन चौधरी, प्रवीण चौधरी, मोतिराम चौधरी, बबिता भट्ट, वर्षा सुनार, भक्त विक, खेम पाण्डेय, दीपक टमट्टा छन् । प्रदेश प्रतिनिधिमा घनश्याम पौडेल, पदम बोहरा, सुरेन्द्र ताम्राकार, बलराम भगोरिया, धनराज विक, कमला चौधरी चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी