आज कुन देशको मुद्रा साट्दा कति पाइन्छ ?
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४८ पैसा र विक्रीदर ११९ रुपैयाँ ०८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र विक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८५ पैसा र विक्रीदर १६० रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३८ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र विक्रीदर १८ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ । यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र विक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ५४ पैसा र विक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले बजेटमा कडा नियन्त्रण गर्नु जरुरी छ : आईएमएफ
-
रुस–युक्रेन युद्ध अन्त्य गरेरै छाड्नेछु : डोनाल्ड ट्रम्प
-
सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
-
गौशालामा महानगर प्रहरी र स्थानीयबिच धकेलाधकेल
-
सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक
-
रवि लामिछानेलाई पोखरा लैजान विमानस्थल पुर्याइयो