आईएमई जनरल इन्स्योरेन्सले दियो पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम
बिहीबार, ०२ मङ्सिर २०७८, २१ : ३२
![आईएमई जनरल इन्स्योरेन्सले दियो पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम](https://rpcdn.ratopati.com/media/albums/ime1_hwEgVig9ec.jpg)
आईएमई जनरल इन्स्योरेन्सले पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम दिएको छ । बीमा समितिले जारी गरेको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा मूल्याङ्कनकर्ताको व्यवस्था गर्न इन्स्योरेन्सले तालिम दिएको हो ।
समितिले तोकेका जिल्ला सोलुखुम्बु र ओखलढुंगाका सहभागी १५ जनालाई तालिम दिएको कम्पनीले बताएको छ । दुई दिनसम्म सञ्चालित तालिममा मूल्याङ्कनकर्ताको क्षमता वृद्धि भएको कम्पनीको दाबी छ । तालिममा सहभागीहरुले गर्ने मूल्याङ्कनकर्ताले गर्ने मूल्याङ्कनलाई आधार मानेर दाबी भुक्तानी गर्दा कृषि तथा पशुपन्छी बीमामा उल्लेख्य सुधार हुने अपेक्षा कम्पनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु भयो : मन्त्री अर्याल
-
राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : कोइराला
-
लुम्बिनीका प्रदेश प्रमुखलाई एमालेले लेख्यो पत्र
-
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह
-
खेतबारीमा विषादीको प्रयोग बढ्दो, क्यान्सरदेखि मिर्गौला फेलको खतरा
-
इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार बिहानैदेखि मतदान सुरु