मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

६० मिलियन डलर बराबरको ऋण स्वीकृत गर्ने सरकारको निर्णय

बिहीबार, ०२ मङ्सिर २०७८, २० : २७
बिहीबार, ०२ मङ्सिर २०७८

सरकारले विद्युत मर्मत र प्रसारण क्षमताको विस्तारका लागि भन्दै विश्व बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै मठमन्दिरमा हुने पशु वधलाई न्युनिकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप