गणपति ज्वेलरी ‘विवाह उत्सव’ योजना, १० लाखको गहना किन्ने जोडीलाई पाँच तारे होटलमा बास
बिहीबार, ०२ मङ्सिर २०७८, १५ : ३६
![गणपति ज्वेलरी ‘विवाह उत्सव’ योजना, १० लाखको गहना किन्ने जोडीलाई पाँच तारे होटलमा बास](https://rpcdn.ratopati.com/media/albums/bibaha_cYzYZVHqyi.png)
गणपति ज्वेलर्सले नवविवाहित जोडीलाई डिनर र ब्रेकफास्टसहित एकरात पाँच तारे होटलमा बासको व्यवस्था गर्ने भएको छ । ज्वेलर्सले ‘विवाह उत्सव’ ल्याउँदै १० लाखभन्दा बढीको गहना किन्ने जोडीलाई यस्तो योजना ल्याएको हो ।
ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले ‘विवाह उत्सव’ योजना मंसिरदेखि दुई महिना चल्ने जानकारी दिए । उनले यो वर्ष विवाह गर्ने नवविवाहित जोडीलाई लक्षित गर्दै यस्तो योजना ल्याएको बताए । यो योजनाले नव विवाहित जोडीलाई जीवनभर मिठो सम्झना दिने उनको भनाई छ ।
न्युरोडको विशाल बजारमा रहेको ज्वेलर्स विगत १३ वर्षदेखि सुनचाँदी र हिराको कारोबार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार