यस्तो छ आजको तरकारीको मूल्यसूची
बिहीबार, ०२ मङ्सिर २०७८, ०७ : ४३
कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले बिहीबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको ४५ देखि ४८ रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको छ भने गाजर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । यता, गोलभेँडा लोकलको औसत मूल्य ८५ प्रतिकिलो रहेको छ भने लोकल घिउ सिमीको औसत मूल्य प्रतिकिलो १०५ रुपैयाँ रहेको छ ।
हेर्नुहोस् आजको मूल्यसूची:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’