बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्गेश र रेश्मा अभिनित नयाँ गीत सार्वजनिक

बुधबार, ०१ मङ्सिर २०७८, १६ : ०५
बुधबार, ०१ मङ्सिर २०७८

गायक तथा मोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत ‘पिरती लाम भन्छे मलाई’ सार्वजनिक गरिएको छ । गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको गीतमा वीरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको संगीत छ । 

शिव विकले निर्देशन गरेको भिडियोमा दुर्गेश र रेश्माको जोडी बाँधिएको छ । भिडियोमा दुर्गेश र रेश्माले आकर्षक अभिनय गरेकी छन् । भिडियोमा अजय रेग्मीको छायाँकन तथा पदम सुवेदीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप