चर्चामा ‘स्पाइडर–म्यान : नो वे होम’ को ट्रेलर
बुधबार, ०१ मङ्सिर २०७८, १४ : १९

लामो चर्चा र प्रतीक्षापछि सोनी पिक्चर्सले ‘स्पाइडर–म्यान : नो वे होम’ को ट्रेलर जारी गरेको छ । ट्रेलरमा टम होल्याण्डसहित जेन्डाया, जेकब बाटालोन, बेनेक्डिट कम्बरब्याच, अफ्रेड मोलिना, जेमी फक्स, विलियम डाफोलगायत देख्न सकिन्छ ।
मंगलबार लस एन्जलिसमा आयोजना गरिएको ट्रेलर लञ्च गर्ने कार्यक्रममा होल्याण्ड आफै उपस्थित भएर फ्यानहरूलाई सप्राईज दिएका थिए । उनले नो वे होमलाई अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो चलचित्र भएको दाबी गरे । हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास
-
गायिका रचना रिमाल चढेको जहाज नेपाल आउनुपर्नेमा जर्मनी पुगेपछि...
-
‘हस्ताक्षर मेरो हो, तर मैले त्यो सहकारी देखेकै छैन, त्यहाँ काम गर्नेलाई चिनेको छैन’
-
त्रिभुवन विमानस्थलबाट १० किलो गाँजा बरामद
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
नागरिक उन्मुक्ति पार्टीले अझै टुंगो लगाउन सकेन मन्त्रीको नाम