ad
x

आठ प्रतिशत बोनस प्रस्ताव पारित गर्न निफ्राले बोलायो साधारणसभा

person explore access_timeमंसिर १, २०७८ chat_bubble_outline0

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना सेयर धनीलाई ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।


उक्त प्रस्ताव समेत साधारण सभाले पारित गर्ने बताइएको छ । ८ प्रतिशतका दरले हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर वितरण गर्ने बताइएको छ । वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई उक्त रकम बराबरको बोनस सेयर र ८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।