शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आठ प्रतिशत बोनस प्रस्ताव पारित गर्न निफ्राले बोलायो साधारणसभा

बुधबार, ०१ मङ्सिर २०७८, १२ : १४
बुधबार, ०१ मङ्सिर २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना सेयर धनीलाई ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव समेत साधारण सभाले पारित गर्ने बताइएको छ । ८ प्रतिशतका दरले हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर वितरण गर्ने बताइएको छ । वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई उक्त रकम बराबरको बोनस सेयर र ८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप