मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

कति पुग्यो डलरको मूल्य ?

बुधबार, ०१ मङ्सिर २०७८, ०७ : २६
बुधबार, ०१ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७० पैसा र विक्रीदर ११९ रुपैयाँ ३० पैसा पुगेको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८७ पैसा र विक्रीदर १३५ रुपैयाँ ५५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८१ पैसा र विक्रीदर १६० रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ०१ पैसा र विक्रीदर १२८ रुपैयाँ ६६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र विक्रीदर ८७ रुपैयाँ ५७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७७ पैसा रहेको छ भने विक्रीदर ९५ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.70 119.30

EUR (European Euro)

1 134.87 135.55

GBP (UK Pound Sterling)

1 159.81 160.61

CHF (Swiss Franc)

1 128.01 128.66

AUD (Australian Dollar)

1 87.13 87.57

CAD (Canadian Dollar)

1 94.77 95.25

SGD (Singapore Dollar)

1 87.66 88.10

JPY (Japanese Yen)

10 10.39 10.45

CNY (Chinese Yuan)

1 18.59 18.69

SAR (Saudi Arabian Riyal)

1 31.64 31.80

QAR (Qatari Riyal)

1 32.59 32.76

THB (Thai Baht)

1 3.63 3.65

AED (UAE Dirham)

1 32.32 32.48

MYR (Malaysian Ringgit)

1 28.49 28.64

KRW (South Korean Won)

100 10.04 10.09

SEK (Swedish Kroner)

1 13.46 13.53

DKK (Danish Kroner)

1 18.14 18.23

HKD (Hong Kong Dollar)

1 15.24 15.32

KWD (Kuwaity Dinar)

1 392.51 394.50

BHD (Bahrain Dinar)

1 314.82 316.41

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप