आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कमजोर बन्दै नेपाली रुपैयाँ

मङ्गलबार, ३० कात्तिक २०७८, १७ : ४१
मङ्गलबार, ३० कात्तिक २०७८

२०७८ असार मसान्तको तुलनामा २०७८ असोज मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.९ प्रतिशतले अवमूल्यन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

२०७८ असार मसान्तमा एक अमेरिकी डलर बराबर ११९ रुपैयाँ ०४ पैसा रहेकोमा समीक्षा अवधिमा अर्थात् २०७८ असोज मसान्तसम्म यस्तो विनिमयदर बढेर १२० रुपैयाँ १२ पैसा पुगेको बैंकले जनाएको हो । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा यस्तो विनिमयदर अमेरिकी डलरसँग नेपाली रुपैयाँ अधिकतम २.८ प्रतिशतले अधिमूल्यन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप