मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवाबाट छानिए एमालेका सात जना महाधिवेशन प्रतिनिधि

मङ्गलबार, ३० कात्तिक २०७८, १७ : १०
मङ्गलबार, ३० कात्तिक २०७८

नेकपा एमाले रसुवाले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । आगामी मंसिरमा चितवनमा हुने १० औं महाधिवेशनमा सहभागी हुने सात प्रतिनिधि चयन भएको एमाले रसुवाले जनाएको छ ।

प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवाबाट खुलातर्फ ५ जना, महिला र दलिततर्फ १÷१ जना प्रतिनिधि छनौट भएका छन् । रसुवाबाट खुल्लातर्फ कन्र्याल लामा, छोवाङ तेञ्जिङ तामाङ, अशोक घिमिरे, कुलप्रसाद भट्ट, जनार्दन ढकाल चयन भएका छन् भने महिलातर्फ शुभद्रा देवकोटा र दलिततर्फ चमेली सुनुवार महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप