बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

राजधानीको सुन्धारामा विप्लवका कार्यकर्ताद्वारा टायर बालेर प्रदर्शन (तस्बिरहरु)

मङ्गलबार, ३० कात्तिक २०७८, १३ : १३
मङ्गलबार, ३० कात्तिक २०७८

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राजधानीको सुन्धारामा प्रदर्शन गरेका छन् । सडकमा भेला भएका विप्लवका कायकर्ता टायर बालेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने प्रहरीले केही कार्यकर्तालाई पक्राउ गरेको छ । 

पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरिएको मूल्यवृद्धिलगायतको विरोध र खारेज तथा भ्रष्टाचारलगायतको विरोधमा विप्लवले मंगलबार नेपाल बन्दको आह्वान गरेको हो । बन्दको असर राजधानीलगायत देशभर सामान्य परेको छ । 



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप