शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ताराको ‘छेक्यो मायालु’ अमेरिकामा सार्वजनिक

सोमबार, २९ कात्तिक २०७८, १० : २७
सोमबार, २९ कात्तिक २०७८

गायक तारा लावतीको स्वर तथा सुरेश अधिकारीको शब्द, संगीत रहेको गीत ‘छेक्यो मायालु’ सार्वजनिक भएको छ ।  अमेरिकामा एक कार्यक्रममा बीच सार्वजनिक गीतको भिडियो सागर केरुङले निर्देशन गरेका हुन् ।

मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तरा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघा लगायतको अभिनय रहेको भिडियो पाँचथरको ऐतिहासिक स्थलहरुमा छायांकन भएके छ ।

 माता पाथीभरा फिल्मस् प्रा.लि.ललितपुरद्वारा निर्माण गरिएको भिडियोको निर्माता किशोर सुब्बा हुन् । भिडियोमा सञ्जय आचार्यको छायांकन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप