आज कुन तरकारीको मूल्य कति ?
सोमबार, २९ कात्तिक २०७८, ०८ : ११
कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा वृद्धि भएको छ । कालीमाटी तरकारी बजारका अनुसार तरकारीको दर प्रति केजी भिण्डी १००, बोडी २१, ब्रोकाउली १२० छ भने पाकेको फर्सीको मूल्य प्रति केजी २५ रुपैयाँ रहेको छ । समितिका अनुसार आजको गोलभेडाको मूल्य लोकलको ७५ र टनेलको ६५ रुपैंयाँ छ भने आलु ४५ देखि ५५ रुपैंयाँ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’