आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकले ल्यायो कार्डबिनै पैसा झिक्ने सुविधा

आइतबार, २८ कात्तिक २०७८, १९ : ५४
आइतबार, २८ कात्तिक २०७८

माछापुच्छ्रे बैकले नविन सेवाको रुपमा डिजिटल एमबीएल कार्डलेस वीथड्र सुविधा ल्याएको छ । हाल ग्राहकले डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएकामा अब बैंकले कार्डलेस वीथड्र सुविधा प्रदान गरेको हो । 

यसका लागि बैंकका ग्राहकले मोबाइलमार्फत एटीएम सुविधा पाउनेछन् । यद्यपि, यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी बैंकिङ कारोबार गर्न बैंकले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप