माओवादी छोडेका झा एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित
आइतबार, २८ कात्तिक २०७८, १९ : २१
नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्र छोडेका रामचन्द्र झालाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।
झा औपचारिक रुपमा समाजवादीमा प्रवेश नै गरेका छैनन् । केन्द्रीय कमिटीको बुधवार बसेको बैठकले झा लाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एमाले छाडेका डा.वंशीधर मिश्रलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
