रवीन्द्र मिश्रको विवेकशील साझा र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता हुने
आइतबार, २८ कात्तिक २०७८, १६ : २८
रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसँग राष्ट्रिय जनता दरबार पार्टीबीच एकता हुने भएको छ । राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी रहेका छन् । विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको पार्टी प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बैठकले कर्ण बहादुर शाही नेतृत्वको सिटिजन्स डिसकशन फोरमसँग पनि एकीकरण गर्ने निर्णय गरेको उनको भनाइ छ । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने भने रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहने विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण