मिडिया हवले बनायो हास्य सिरियल ‘तगारो’
आइतबार, २८ कात्तिक २०७८, १६ : २१
हास्य सिरियल ‘तगारो’ निर्माण भएको छ । तितोसत्य, मेरीबास्सै, भद्रगोल, जिरे खुर्सानी, अति भो, उल्टो सुल्टो लगायत थुप्रै सिरियल निर्माण गरेको संस्था मिडिया हवले यो सिरियल निर्माण गरेको हो ।
प्रत्येक साता बिहिबार प्रसारण हुने सिरियलले समसामयिक, सामाजिक, राजनैतिक तथा पारिवारिक कथावस्तुमा समाबेश गरिने ‘तगारो’का निर्देशक कृष्ण लामिछाने हुन् । निर्देशक कृष्णलाई सिरियलमा लेखनमा सरिता दुलालले सघाएका छन् ।
कृष्ण लामिछाने, एन्जल बिएसके, आर.बि. शर्मा, ज्ञान बहादुर खड्का, निरज मोक्तान, नविन काफ्ले, प्रमिशा क्षेत्री लगायतका कलाकारले अभिनय सिरियलमा रेशम दर्लामीको छायाँकन, रबिन भट्ट, सरिता गौतम र अशोक चौधरीको सम्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआईका विषयमा पर्याप्त र खुला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ : नेता कोइराला
-
प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक एजेण्डा के छन् ?
-
जासुसी गरेको आरोपमा चीनमा पत्रकारलाई जेल सजाय
-
गगन थापाको दाबीप्रति वर्षमानको आपत्ति
-
क्रिप्टो उद्यमीले खाए ८४ करोड ५५ लाख रुपैयाँमा किनेको केराको कलाकृति
-
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा