मदनकृष्ण र इन्दिराको ‘ह्याप्पी हार्ट’ सार्वजनिक
आइतबार, २८ कात्तिक २०७८, १३ : १४
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वर रहेको नयाँ गीत ‘ह्यापी हार्ट’ सार्वजनिक भएको छ । सरना श्रेष्ठको स्वर रहेको गीतमा यमन श्रेष्ठले संगीत दिएका छन् । गीतको म्युजिक भिडियो समेत बनेको छ । सरना श्रेष्ठको निर्देशनमा रहेको भिडियो मदनकृष्ण र इन्दिराको अभिनय देख्न सकिन्छ ।
निर्देशक सरना आफैं पनि भिडियोमा देखिएकी छन् । हरि हुमागाईको छायाँकन, राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा नविन निरौलाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासिद खान बने टी–२० क्रिकेटको सर्वाधिक विकेट लिने खेलाडी
-
रियलले भित्र्याउन खोजेका डेभिसले गरे बायर्नसँग नयाँ करार
-
झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता
-
भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला